१९ बैशाख २०८३, शनिबार
समाचार

छुट तथा पुनःजाँच सर्वेक्षणको काम अन्योलमा

२१ चैत, गोरखा । गोरखा जिल्लामा बुधबारदेखि शुरु गर्ने भनिएको छुट तथा पुनःजाँच सर्वेक्षणको काम अन्योलमा परेको छ । सर्वेक्षणका लागि खटिने प्राविधिकहरुले काममा नजाने घोषणा गरेपछि छुट तथा पुनःजाँचको काम शुरु हुननसकेको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावित