१९ बैशाख २०८३, शनिबार
समाचार

अनियमितता छानबिन शुरु

२१ चैत, काभ्रेपलाञ्चोक । सुनकोशी बगरको बालुवा उत्खनन टेण्डरमा तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिं लामाले अनियमितता गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयले छानबिन शुरु गरेको छ । अध्यक्ष लामाविरुद्ध परेको उजुरीका आधारमा छानबिन शुरु गरिएको आयोगको हेटौँडास्थित कार्यालयका सूचना