१९ बैशाख २०८३, शनिबार
समाचार

नर्भिक हस्पिटल भन्छ : ‘हामी सर्वसाधारणकै पहुँचमा आयौं’

७ वैशाख, काठमाडौँ । अन्तर्राष्ट्रियस्तरको स्वास्थ्योपचार दिँदै आएको ‘नर्भिक इन्टरनेशनल हस्पिटल’ ले आफ्नो स्वास्थ्य सेवा सर्वसाधारणको पहुँचमा रहेको जनाएको छ । विगतमा उच्च घराहनाका बिरामीको पहुँचमा मात्र सीमितजस्तो देखिएको उक्त अस्पतालले पछिल्ला वर्षमा स्वास्थ्य सेवामा आम सर्वसाधारणको पहुँच अभिवृद्धि गरेको