१९ बैशाख २०८३, शनिबार
समाचार

राष्ट्रपति सीले अर्को साता बिआरआईमा सम्बोधन गर्ने

६ बैशाख, बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले दोस्रो बिआरआई अन्तर्राष्ट्रिय सहयोग सम्मेलनमा अर्को साता सम्बोधन गर्नुहुने भएको छ । चीनका विदेशमन्त्री वाङ यीले बेइजिङमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो । चीन सरकारको आयोजनामा बिआरआईको अन्तर्राष्ट्रिय सम्मेलन