२० बैशाख २०८३, आइतबार
समाचार

घरबास पुग्ने पर्यटकलाई लालीगुराँसले स्वागत

१३ वैशाख, गलकोट । लालीगुराँस भनेपछि आन्तरिक र बाह्य पर्यटकहरु हुरुक्कै भएपछि यहाँका घरबास (होमस्टे)ले पर्यटकको स्वागत सत्कारमा लालीगुराँस फूलको प्रयोग गर्न थालेका छन् । पछिल्लो समय पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको बागलुङ नगरपालिका–१० स्थित पर्यटकीय गाउँ भकुण्डे घरबासमा पुग्ने