सुर्खेत, ८ असार । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रगरमा आजदेखि विज्ञहरु सम्मिलित ‘कानून तर्जुमा गोष्ठी’ शुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने गोष्ठीको आयोजना कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले गरेको हो । गोष्ठीको उद्घाटन गर्दै कर्णाली प्रदेशका