माटाका भाँडामा लुकेको अन्र्तकथा
पवित्रा गुरागाईं, भक्तपुर (मध्यपुरथिमि), ४ साउन । लगातार तीन दिनको झरीले भर्खरै मात्र विश्राम लिएको थियो । मध्यपुरथिमिस्थित प्राचीन बाहाखाः बजार क्षेत्रको बाटो हिलाम्मे भयो । यहाँका बाटा साँघुरा र खाल्डाखुल्डी परेर पानी जमेका थिए । सडकमा सवारी साधनको बाक्लो