२६ कार्तिक २०८३, बिहिबार
समाचार

किन दयनीय बन्दैछन् जलविद्युत् कम्पनीका शेयर

रमेश लम्साल, काठमाडौँ, ३१ साउन । आमरुपमा शेयर बजारमा उच्च प्रतिफल कमाउनका लागि नै लगानी गर्ने गरिन्छ । तर, बजारमा कारोवार भएका केही कम्पनीको अवस्था हेर्ने हो भने अवस्था खराब रहेको देखिन्छ । प्रतिफल कमाउनका लागि गरिएको लगानीसमेत घटेर न्यून