१७ असार २०८३, बुधबार
समाचार

कृषि, पर्यटन, ऊर्जा, शिक्षा र स्वास्थ्यमा बजेट वृद्धि हुनु सकारात्मक छ : सत्तापक्ष

काठमाडौँ, २३ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७६/७७ राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी रहेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले जेठ १५ गते सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्नुभएको थियो । आजको छलफलमा भाग लिँदै नेकपाका सोमप्रसाद