८ भदौ २०८३, सोमबार
समाचार

राजनीतिक प्रतिवेदनमै दुई अध्यक्षबीच रस्साकस्सी

१९ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी्भित्र राजनीतिक प्रतिवेदनको विषयलाई लिएर अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच रस्साकस्सी सुरु भएको छ । पार्टी एकतापछि गठन भएको राजनीतिक प्रतिवेदन कार्यदलले बुझाएको प्रतिवेदन अझै प्रकाशित हुनसकेको छैन । प्रकाशन गर्ने