वनमा लागेको आगो अझै नियन्त्रणमा आएन
डोटी, २ जेठ । जिल्लाका विभिन्न सामुदायिक तथा कबुलियती वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । करीब एक महीना पहिले यहाँका वनमा एकाएक आगलागी हुँदा यहाँका सयौँ हेक्टर वन सखाप भएको बताइएको छ । जिल्लाका ग्रामीण क्षेत्रमा आगलागी