रसुवा २३ पुस । भूकम्पका कारण विस्थापित भई खाल्टे बगरमा बसोवास गरेका साविक हाकु गोगनेवासी अधियामा जग्गा कमाउन थालेका छन् । विस्थापितमध्येका परमासिंह तामाङले जीविकोपार्जनका लागि धौधौ परेपछि बेत्रावती बोगटीटारका बासिन्दाको स्वामित्वमा रहेको जमिन खनजोत गर्न थालेका बताउनुभयो । खाल्टे