२३ बैशाख २०८३, बुधबार
समाचार

दिगो विकास लक्ष्य हासिल गर्न भौतिक पूर्वाधारमा बृहद् लगानी

काठमाडौँ, ६ असार । दिगो विकास लक्ष्य हासिल गर्नका लागि भौतिक पूर्वाधार, ऊर्जा, कृषि तथा पर्यटन क्षेत्रमा ठूलो लगानीको जरुरी रहने आवश्यकता औँल्याइएको छ । ठूला भौतिक पूर्वाधारमा गरिने लगानीले रोजगारीको अवसरमा वृद्धि गर्ने, बेरोजगारी अन्त्य हुने र आर्थिक विकासलाई