२३ बैशाख २०८३, बुधबार
समाचार

कम्बोडियालाई बारुदी सुरुङ हटाउने उपकरण सहयोग

नोमपेन्ह, १० असार । सशस्त्र हिंसात्मक युद्धबाट गुज्रिएको कम्बोडियालाई चीनले सोमबार बारुदी सुरुङ हटाउने उपकरण, भ्यान र मोटरसाइकल समेतका उपकरण सहयोग गरेको छ । चीनले उपलब्ध गराएका सामग्रीहरुमा बारुदी सुरुङ पत्ता लगाउने डिटेक्टर, बारुदी सुरुङ विस्फोटबाट हुनसक्ने क्षतिबाट बचाउन विशेष