रामपुर, २४ माघ । पाल्पाको माथागढी गाउँपालिकामा कर्मचारी अभावले कामकाजमा समस्या परेको छ । गाउँपालिकामा प्रशासन फाँटमा अधिकृत दुई, पाँचौँ तहका सात, चौथो तहका पाँच गरी १४ र प्राविधिकतर्फ इञ्जिनीयर एक, सवइञ्जिनीयर पाँचौँ चार, सहायक सवइञ्जिनीयर चौथो छ गरी ११