आप्रवासी कामदारको अन्र्तराष्ट्रिय सम्मेलन हुने
काठमाडौँ, ५ साउन । राष्ट्रिय मानव अधिकार आयोगले आगामी कात्तिकमा काठमाडौँमा ‘आप्रवासी कामदारको मानव अधिकार संरक्षण विषयक अन्तर्राष्ट्रिय सम्मेलन’ को आयोजना गर्ने भएको छ । आयोगले आज पत्रकार सम्मेलन गरी आप्रवासी कामदार स्वच्छ र जवाफदेही भर्ना प्रक्रिया, कामदारको सुरक्षा, परिवारको