१२ असार २०८३, शुक्रबार
समाचार

यी ६ काम गर्नाले तपाई छिटै बुढो भइन्छ

मानिसको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा स्वास्थ्य मानिन्छ भने दोश्रो महत्वपूर्ण कुरा धन । त्यसैले स्वास्थ्यलाई पनि धन नै भन्ने गरिएको हो । जतिसुकै कमाए पनि स्वास्थ्यमा समस्या छ भने मानिसले जीवनमा शान्ति अनुभव गर्दैन । बरु अभावमा खुसी रहन सकिन्छ