एजेन्सी ३ मंसिर । चीनको एक खानीमा भएको विस्फोटनमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचारअनुसार सोमबार दिउँसो प्रान्तमा रहेको खानीमा ग्यास विस्फोटन हुँदा अरु नौ जना घाइते भएका छन् । घटनास्लथमा ३५