पार्वतीकुण्डको संरक्षण गरिँदै
रसुवा, ४ चैत । बोझोका कारण दिनानुदिन छोपिँदै गएको पार्वतीकुण्ड संरक्षणका लागि स्थानीय बासिन्दा अग्रसर भएका छन् । धार्मिक मान्यतानुरूप हिमालयकी पुत्री पार्वती विराजमान रहनु भएको पवित्र कुण्डलाई बोझोले ढाक्न थालेका कारण गाउँपालिका र गतलाङबासीको सहयोगमा बोझो हटाउने अभियान शुरू