२३ बैशाख २०८३, बुधबार
समाचार

अवरुद्ध पहाडी सडक खुल्न नसक्दा जनजीवन कष्टकर

गाईघाट, २१ । असारको अन्तिम हप्तामा आएको भीषण बाढी र पहिरोका कारण अवरुद्ध बनेको उदयपुर जिल्लाको पहाडी क्षेत्रको सडक अझै पनि सञ्चालन गराउन नसक्दा पहाडी क्षेत्रका बासिन्दाको जीवन यापनमा समस्या भएकोे छ । सदरमुकाम गाईघाट हुँदै सञ्चालन हुने गाईघाट– फोक्सिङटार,