८ असार २०८३, सोमबार
समाचार

कांग्रेस र राजपालाई उपसभामुखको आश, कसले पाउलान् त ?

माघ १२, काठमाडौं । सभामुखको टुंगो लागेसँगै उपसभामुखको खोजी सुरु भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अग्नी सापकोटालाई सभामुखको उम्मेदवार बनाइसकेको छ । सभामुखको चयनको औपचारिक घोषणा आज बस्ने संसद् बैठकले गर्नेछ । सभामुखमा सापकोटाको एक्लो