२५ कार्तिक २०८३, बुधबार
समाचार

नेपाली भूमिको रक्षार्थ एनआरएनको ऐक्यबद्धता

काठमाडौँ, ३० वैशाख । गैरआवासीय नेपाली संघले सीमा विवाद कूटनीतिक र राजनीतिक संवादमार्फत टुंग्याउनाको सट्टा सुगौली सन्धिलगायत दस्तावेजमा उल्लिखित नेपाली भूमिको अतिक्रमण गरी सडक निर्माण गर्ने भारतको पछिल्लो कदमप्रति रोष प्रकट गरेको छ । एनआरएनका अध्यक्ष कुमार पन्तले सोमबार विज्ञप्ति