सिरियाको इदलिबमा हवाई आक्रमण जारी, नौ जनाको मृत्यु
एजेन्सी, २२ माघ । सिरियाको इदलिब प्रान्तमा रुसी सेनाले गरेको हवाइ कारबाहीमा परी नौ जना सर्वसाधारण मारिएको समाचारमा जनाइएको छ । विद्रोहीलक्षित सो कारबाही परी कम्तीमा नौ जना सर्वसाधारण मारिएको बुधबार बिहान प्राप्त समाचारमा जनाइएको हो । रुसआवद्ध सेनाले बुधबार