धरापमा धरहराको ठुटो
७ पुस, काठमाडौँ । साढे चार वर्षअघि भूकम्पले सुन्धारास्थित धरहरा ध्वस्त बनायो । अहिले उक्त ठाउँमा नयाँ संरचना निर्माण भइरहेको छ । छेउमै ठूला उपकरण चलाउँदा धरहराको फेद ठुटोमा क्षति हुन थालेको छ । यहाँ चल्ने डोजर, एक्स्काभेटरलगायत उपकरणको कम्पनले भाँच्चिएको धरहराको फेद