२५ बैशाख २०८३, शुक्रबार
समाचार

चिनियाँमाथि कारबाही गर्न अन्योल

पुस ९, काठमाडौं । काठमाडौँका विभिन्न स्थानबाट पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई कुन कसुरअन्तर्गत कारबाही गर्ने भन्नेमा प्रहरीमा अन्योल छ । कान्तिपुरमा प्रकाशित समाचारका अनुसार कसुर नखुलाई नियन्त्रणमा लिएका उनीहरुविरुद्ध अभद्र व्यवहार गरेको अभियोगमा अनुसन्धान गर्न मंगलबार काठमाडौं जिल्ला