क्रसर उद्योगले टेरेनन् निर्देशन
पेमा लामा, बनेपा, १५ माघ । जिल्ला समन्वय समितिको नेतृत्वमा प्रहरी प्रशासनले बन्द गर्न निर्देशन दिएको भए पनि मापदण्ड विपरीत सञ्चालन गरिरहेको धनेश्वर क्रसर उद्योगले अटेर गरी उद्योग सञ्चालन गरिरहेको छ । पनौती नगरपालिका–५ नैकिनटारस्थित बनेपा पनौती सडक र पुण्यमाता