५ असार २०८३, शुक्रबार
समाचार

अमेरिकामा लकडाउन खुकुलो बनाइने ट्रम्पको भनाइ, “कोरोना संक्रमण उच्च विन्दुमा पुगिसक्यो”

वासिङ्टन, ४ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै सर्वाधिक ठूलो अमेरिकी अर्थतन्त्रलाई खुला गर्ने बारेमा बिहीबार नयाँ योजना सार्वजनिक गरिने बताउनु भएको छ । उहाँले अमेरिकामा ठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भइरहे पनि कोरोना संक्रमण “उच्चतम विन्दुमा” पुगिसकेको दाबी