कोरोना कहर : स्पेनमा एकैदिन ८३८ को मृत्यु
एजेन्सी, चैत १७ । विश्वभर कोरोना भाइरस (कोभिड-१९) को महामारी दिनप्रतिदिन बढिरहेको छ । जसअनुसार कोरोनाको संक्रमणबाट स्पेनमा आइतबार मात्रै ८३८ जनाको मृत्यु भएको छ । जनवरी ३० मा पहिलो संक्रमण पुष्टि भएपछि स्पेनमा एकैदिन सबैभन्दा बढी मानिसको मृत्यु भएको