२३ कार्तिक २०८३, सोमबार
समाचार

विदेशमा संक्रमित नेपालीमध्ये ९२ प्रतिशत संक्रमणमुक्त

काठमाडौँ, २८ असार । विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यो साता कुनै पनि नेपालीको निधन नभएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले जनाएको छ । सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना भाइरसका कारण निधन हुनेको सङ्ख्या र