२६ बैशाख २०८३, शनिबार
समाचार

रगतको अभाव भएपछि दातादाई रेडक्रसको आह्वान

भद्रपुर, २० चैत । रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापाले स्वेच्छिक रक्तदानका लागि आह्वान गरेको छ । सरकारले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन गरेपछि रक्तदानसमेत ठप्प भएको छ । सोसाइटीका झापा अध्यक्ष लोकराज ढकालले तत्काल