२६ बैशाख २०८३, शनिबार
समाचार

कोरोना विरुद्धको लडाईमा कोही एक्लो छैन : प्रधानमन्त्री मोदी

एजेन्सी, २१ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड १९) विरुद्धको संघर्षमा कोही पनि एक्लो नभएको बताउनुभएको छ । भारतमा लकडाउनको घोषणा भएको आज नवौँ दिन भारतीय जनतालाई सम्बोधन गर्दै उहाँले सो भनाई राख्नुभएको हो । उहाँले भन्नुभयो–