कोभिड-१९ अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको प्रतिकुल हुनसक्ने
वासिङटन डीसी, संयुक्त राज्य अमेरिका, १९ जेठ । अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्प पुन निर्वाचित हुने सम्भावनालाई कोभिड-१९ को महामारी तगारो बन्नसक्ने एक सर्वेक्षणले देखाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको महामारीलाई व्यवस्थापन गर्ने क्रममा चुकेको