२३ कार्तिक २०८३, सोमबार
समाचार

पोखरामा लागूऔषध गाँजासहित ९ जना पक्राउ

पोखरा, असार ३१ । वडा प्रहरी कार्यालय रामबजार कास्कीको प्रहरी टोलीले लागूऔषध गाँजा ओसारपसार, बेचबिखन तथा सेवन गर्ने ९ जनालाई विभिन्न मितिमा पक्राउ गरेको छ । कास्कीको पोखरा महानगरपालिका-१३ कुडँहर स्थित केहि मानिसहरुले लागूऔषध गाँजा विक्रिवितरण तथा सेवन गरि बसिरहेको