सूर्य नेपालद्वारा कोभिड कोषमा १ करोड रुपैया सहयोग
बुटवल, ३१ असार । सूर्य नेपाल प्रालिले प्रदेश नं ५ कोभिड–१९ नियन्त्रण तथा उपचार कोषमा रु एक करोड सहयोग गरेको छ । मुख्यमन्त्री शङ्कर पोखरेललाई प्रालिका उपाध्यक्ष रवि केसीले आज उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो । सो अवसरमा मुुख्यमन्त्री पोखरेलले