व्यासको गागामा पुल बन्दैः सामान पु¥याइँदै
दार्चुला, ५ साउन । व्यास गाउँपालिका–१ छांगरु गागामा निर्माण गरिन लागेको झोलुङ्गे पुल निर्माणका लागि हेलिकप्टरमार्फत सामान ढुवानी शुरु गरिएको छ । छांगरु र तिंकरका लागि खाद्यान्न ढुवानी गर्न आएको माउण्टेन एयरको हेलिकप्टरमार्फत पुल निर्माणका सामान ढुवानी शुरु गरिएको हो