२९ जेष्ठ २०८३, शुक्रबार
समाचार

अन्तर्राष्ट्रिय श्रमिक दिवसमा नेकपा अध्यक्ष प्रचण्डको शुभकामना

काठमाडौँ, १९ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १३१औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवीलाई शुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्ष प्रचण्डले आज जारी गर्नुभएको शुभकामना सन्देशमा सम्पूर्ण श्रमिकको सुस्वास्थ