२७ बैशाख २०८३, आइतबार
समाचार

मुम्बइमा २ चिकित्सक र ५ नर्सलाई कोरोना संक्रमण

एजेन्सी, १० वैशाख । मुम्बईमा दुई जना चिकित्सक र अरु पाँचजना नर्ससहित अस्पतालका आठ जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको बुधबार जनाइएको छ । प्राप्त समाचारअनुसार मुम्बइका दुई जना चिकित्सक र पाँच जना स्टाफ नर्सलाई कोरोना पोजेटिभ देखिएको हो । त्यसैगरी