२९ जेष्ठ २०८३, शुक्रबार
समाचार

भारतमा रेलसेवा सञ्चालनका लागि सोमबारबाट अनलाइन बुकिङ सुरु

२९ वैशाख, भारत । भारतमा झण्डै दुई महिनापछि मंगलबारदेखि रेल सेवा पुनः सञ्चालन हुने भएको छ । कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि भन्दै भारत सरकारले दुई महिनाअघि रेलवे बन्द गरेको थियो । उक्त रेलसेवामध्ये राजधानी नयाँ दिल्लीमा भने