घर फर्किने दिनको पर्खाइमा सीमापारिका नेपाली
बैतडी, ११ वैशाख । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेको बन्दाबन्दी (लकडाउन) का कारण भारतीय सीमामा फसेका नेपाली नागरिकले घर कहिले जान पाइएला भनेर दिन गन्न थालेका छन् । क्वारेन्टाइनमा रहेका एक हजारभन्दा बढी नेपाली नागरिक गएको