नेपालमै पहिलो पटक कपिलवस्तुमा नर्समा देखियो कोरोना संक्रमण
३० वैशाख, कपिलवस्तु । नेपालमै पहिलो पटक १ जना नर्समा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्समा कोरोना भाइरस पोजेटिभ रहेको पुष्टि भएको हो । प्रदेश नम्बर ५ को प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल