भक्तपुर, ५ साउन । नेपाली काँग्रेसको १४ औ महाधिवेशनको मिति तय भएपछि आज केही पूर्वसभापतिको भेला भक्तपुरमा सम्पन्न भएको छ । देशव्यापी रुपमा सञ्चालन गरिने भेलाको आज भक्तपुरबाट शुरुआत गर्दै भेलामा सहभागी काँग्रेस पूर्वसभापति तथा भ्रातृ सङ्गठनका पूर्वएवं वर्तमान सभापतिले