२९ जेष्ठ २०८३, शुक्रबार
समाचार

फ्रान्समा कोरोना संक्रमित र मृतकको संख्या घट्दो

पेरिस, १ जेठ । फ्रान्समा कोरोना भाइरसको संक्रमितहरुको संख्या घट्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले यसलाई नियन्त्रणउन्मुख भएको भनेका छन् । यहाँ पछिल्लो २४ घण्टामा जम्मा ८३ जनाको मात्र निधन भएको छ । यहाँ गएको दुई दिन देखि लगातार