२७ बैशाख २०८३, आइतबार
समाचार

अफगानिस्तानमा सशस्त्र आक्रमणमा ९ तालिबानको मृत्यु

३ जेठ, अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त पाक्टियामा शनिबारमा सुरक्षा अधिकारीहरु र तालिबानी लडाकू समूहबीच भएको झडपमा कम्ती नौ तालिबान आतङ्ककारी मारिएका छन् । यस झडपको क्रममा २ सैनिक र पाँच आतङ्ककारी घाइते भएका सैनिक स्रोतले पुष्टि गरेको छ ।