जेष्ठ ४, काठमाडौँ । कोरोना भाइरसवाट बच्नको लागि सरकारले चैत ११ गतेदेखि सुरु गरिएको लकडाउनबारे लकडाउनबारे निर्णय गर्न आज कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठक बस्दैछ । आज दिउसो २ बजे बस्ने समन्वय समितिको बैठकले सरकारलाई लकडाउनबारे सिफारिस गर्नेछ ।