काठमाडौँ, ५ जेठ । कोभिड-१९ को सङ्क्रमण आज ९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा रौतहटमा आठ र बारामा एक जनामा देखिएको बताउनुभयो । उहाँका अनुसार नयाँ