१८ आश्विन २०८३, आइतबार
समाचार

७० घरपरिवारलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग

गण्डकी, ६ असोज । नेलम्बो नेपालले माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसस्थित ढाँडावासीका ७० घरपरिवारलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । संस्थाले ११ वटा डस्टबिन, प्रतिघर एउटा हातधुने साबुन र कुल ३३० व्यक्तिलाई पुनःप्रयोग गर्न मिल्ने एन–९५ मास्क तथा स्वास्थ्य सचेतनामूलक ब्रोसर