१२ श्रावण २०८३, मंगलबार
समाचार

बहादुरसिंह लामा मुख्यमन्त्री पदबाट राजीनामा दिन सहमत

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई पदबाट राजीनामा दिन सहमत भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजीनामा गर्न निर्देशन दिएपछि लामा मुख्यमन्त्री पदबाट राजीनामा दिन सहमत भएका हुन् । बागमती प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर