२२ बैशाख २०८१, शनिबार
समाचार

चर्चित वरिष्ठ गायिका दिलमाया खातीको निधन

काठमाडौं । चर्चित वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ । विगत लामो समयदेखि दम रोगबाट पीडित खातीको गएराति साढे ९ बजे भारतको सिलगढीमा ८४ वर्षको उमेरमा निधन भएको हो । उनले ‘बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा,’ ‘सम्झेर बुझेर