१८ आश्विन २०८३, आइतबार
समाचार

प्रा. डा. लुइँटेलविरुद्ध अदालतको अवहेलना मुद्दा

काठमाडौँ, १३ असोज । प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेलविरुद्ध अदालतको अवहेलना सम्बन्धि मुद्दा दर्ता भएको छ । अधिवक्ता मुकुन्दप्रसाद भट्टराईले त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग, कीर्तिपुरमा कार्यरत प्रा डा लुइँटेलविरुद्ध सोमबार सर्वोच्च अदालतमा अदालतको अवहेलना सम्बन्धि मुद्दा दर्ता गराउनुभएको हो ।