२३ कार्तिक २०८३, सोमबार
समाचार

दिल्लीमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै कोरोना संक्रमित

नयाँ दिल्ली, १५ कात्तिक । भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा कोरोना भाइरसबाट एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार दिल्लीमा शुक्रबार एकैदिनमा पाँच हजार ८९१ जना नयाँ सङ्क्रमित भेटिएका हुन् । यो संख्या अहिलेसम्मकै